अतिथि पुस्तिका

  • हामीहरु
  • राजन शब्दको अर्थ
  • हाम्रो परिवार
  • नेपाल थरको इतिहास
  • मेरो वंशावली
  • तस्वीर कुना
  • अतिथि पुस्तिका
  • इ मेल
  • मुख्य पृष्ठ


  •  


     

    राजनको अतिथि पुस्तिका

    कृपया मेरो अतिथि पुस्तिका यहाँबाट नेपाली युनिकोड प्रयोग गरेर भर्नुहोला
    अंग्रेजीमा लेख्न यहाँबाट भर्नुहोला


    मलाई यो सा ई ट सारै मन पर्छ तर केहि पनि थाह छैन तेसैले आज यसमा लग गिदी छु लाग्छ राम्रै होला धन्यवाद
    ढकेन्द्र लामा तामांग (dhakendralama@gmail.com)
    धुलिखेल, काभ्रे नेपाल - २०११ साल जनवरी २२ गते आइतबार

    Rajan dai namaste i am writing you from Nepal (Kirtipur, Taudha Nepal). dai le nepal bamsawali ko barema lekhekoo dekhda malai eakdamai khushi lago. hamro purkha haru kaha bata aayeko ho ra orign k ho bhanne pani tha paye. ma pani nepal pariwar samaj ko sadashaya hu. maile dai bata eauta kura ko aapekshya rakheko chu ra dai le sahayog pani garnu huncha hola bhanne aasha rakheko chu ma 21st generation ko nepal hu ra mera purkha haru mandan bata kathmanu aayeka rahecha mandan bata kalu padhaya purkha kathmandu aaunu bhayeko rahecha malai dai le hami nepal bamshawali ko complete list email garna saknu huncha ma dai bata yo kura ko aapkeshya gareko chu.
    Madhu Sudan Nepal (peacenepalma@gmail.com)
    Kathmandu, Kathmandu Nepal - २०११ साल जनवरी १६ गते सोमबार

    सरको प्रयास राम्रो लाग्यो त्यसैले धेरै धेरै धन्यवाद
    shri bhadra gautam (shri_sanu@hotmail.com)
    kathmandu, arghakhanchi nepal - २०११ साल जनवरी २ गते सोमबार

    म सुशिल बिक्रम भण्डारी . मेरो घर काठमांडू जिल्ला चल्नाखेल गा बि स मा छ . मेरो घरमा मेरो बुबा, आमा, दाजू, भाउजू, म, मेरी श्रीमती, भाई, भाई-बुहारी दाजुका छोरा छोरी, मेरो छोरा, भाई की छोरी सहितको परिवार छ . मेरो दाजू नेपालमै टेलिकम मा जागीर गर्नुहुन्छ . भाई स्कुलमा टीचिंग गर्छ . म चाही compuer Technician हूँ . म IT System Administrator cum purchasing manager को पोस्टमा Gulf Laboratory & X -Ray दोहा कातरम़ा काम गर्छु . याहाको कम्पूटरको संपूर्ण काम (Hardware, Software, Networking, security, Program management, Server Management,) अनी ऑफिस को लागी चाहिने संपूर्ण सामान को purchasing को जिम्मा म मा छ मेरो सम्पर्क ठेगाना sushilbikram@yahoo.com हो .
    Sushil Bikram Bhandari (sushilbikram@yahoo.com)
    Kathmandu, Kathmandu Nepal - २०११ साल डिसेम्बर २२ गते बिहीबार

    thanks for rajan
    spandan pyakurel (komal.pyakurel@yahoo.com)
    katari, udayapur nepal - २०११ साल डिसेम्बर १७ गते शनिबार

    tapain ko guest book ma lekhe ko comment ma email address pani show garne kura bhane ramro lagena, aru ramro 6.
    sanklp (donotshowemail@email.com)
    narayangarh, chitwan nepal - २०११ साल डिसेम्बर १३ गते मंगलबार

    धेरै राम्रो छ । तपाईलाइ धेरै धेरै धन्यवाद ।
    दीपक घिमिरे (dipakghi@yahoo.com)
    दिक्तेल - १, खोटांग नेपाल - २०११ साल डिसेम्बर १२ गते सोमबार

    आफ्नो र पूर्खाको बारेमा जानेसम्म र भेटेसम्मको विवरण चित्ताकर्सक छन। धन्यवाद
    लीलानाथ पोखरेल (lilanswitch@yahoo.com)
    बनेपा, काभ्रे नेपाल - २०११ साल नभेम्बर ३ गते बिहीबार

    rajan ji yahako prayas nikai ramro lagyo ......aaja ramro gardai januhola.
    bipin sharma acharya (bipinacharyabips@gmail.com)
    ratnanagar, chitwan nepal - २०११ साल अक्टोबर २५ गते मंगलबार

    असाध्यै राम्रो मेहेनत परेको छ । यस्तो प्रयास जारी राख्नु होला । यसले धेरैलाइ फाइदा पुगेको छ भन्ने लाग्छ ।
    डिल्ली आचार्य (dpacharya@hotmail.com)
    काठमाडौं, नेपाल - २०११ साल अक्टोबर २० गते बिहीबार

    तपाईको प्रयास प्रसंसनीय लाग्यो. धन्यावाद छ दाई तपाईलाई!!!!!!!!!!!!!!!!!
    purna chandra jamarkattel (sagar_sharma2370@yahoo.com)
    lamjung,karaputar nepal - २०११ साल अक्टोबर १८ गते मंगलबार

    ओहो ! आज IT सम्बन्धि केहि नेपालि मा प्रगति भएको छ कि भनेर यसो खोज गरेको त तपाई को पेज भेटियो । खुसि लाग्यो , यस्तो प्रगति नेपालि मा पनि । धन्याबाद!!!!!
    युबराज कालाथोकि (yrkt09@yahoo.com)
    प्युठान नेपाल - २०११ साल अक्टोबर १७ गते सोमबार

    तपाईको साईट निकै राम्रो लाग्यो . उपयोगी पानी छ, अझै सुधर गर्नु पर्ने देखिन्छ
    अर्घाखाँची न्यूज़ (arghakhanchinews@yahoo.com)
    सन्धिखर्क नगरपालिका, अर्घाखाँची नेपाल - २०११ साल अगस्त २३ गते मंगलबार

    तपाईको वेब साईट हेरे धेरै नै राम्रो लागो । ma stamps collection ma ruchi rakhne bheyako lay pani v good sitee
    madhusudhan khatiwada (madhukavrely@yahoo.com)
    kathmandu, kathmandu nepal - २०११ साल अगस्त २० गते शनिबार

    i want to see my futher
    laxmi (laxmi_g5.com)
    kathmandu, bagmati nepal - २०११ साल अगस्त १० गते बुधबार

    Plz log on www.weeklynepal.blogspot.com
    Nirmal Dhital (dhitalnirmal@gmail.com)
    Jorapati, Kathmandu Nepal - २०११ साल जुलाई २७ गते बुधबार

    Date converter is really very usefull to Nepali
    Laxman Shrestha (shrestha_lr@hotmail.com)
    Lalitpur, Neapl - २०११ साल जुलाई २१ गते बिहीबार

    डेट कन्भर्टर राम्रो र उपयोगी रहेछ । डेट कन्भर्टर धेरै नै काम लाग्यो ।
    Bhuwan Bhatt (himalybhatt@gmail.com)
    kathmandu, nepal - २०११ साल जुलाई १९ गते मंगलबार

    तपाईको वेब साईट हेरे धेरै नै राम्रो लागो । डेट कन्भर्टर राम्रो र उपयोगी रहेछ । डेट कन्भर्टर धेरै नै काम लाग्यो । धन्यवाद
    Tirtha Raj Adhikari (tradhikari@hotmail.com)
    Jorpati, Kathmandu Nepal - २०११ साल जुलाई ११ गते सोमबार

    तपाइको साइट धेरै राम्रो लाग्यो । तपाइलाइ धेरै धेरै धन्यवाद छ है ।
    rajan saughat (rajanp_com@yahoo.com)
    urlabari, morang nepal - २०११ साल जुन २७ गते सोमबार

    सारै राम्रो लग्यो वेब साईट , नेपाल हरु कौसिक गोत्र हो र ? हामी बानियाँ हरु पनि कौसिक गोत्र हौ ,तर हामी त छेत्री हौ ,तर नेपाल त बाहुन हो यो एउटै गोत्र कसरी बाहुन र छेत्री भो? अनि तपाई हरु जस्तो सक्षम मानिस हरु सधै को लागि उतै बस्दा नेपालले तपाई हरुलाई गरेको लगानी खेर गएन र भन्या ??
    रबिन्द्र सिंह बानियाँ (baniyarabindra@gmail.com)
    kathmandu, - २०११ साल जुन ९ गते बिहीबार

    tapai ko atithi pustika ramro lagyo, tapai sanga mitrata gasna man lageko 6 kripaya malai email garna saknu hun6ki? mero email ID ntkalpit@gmail.com ho kya
    Narayan Thapa (ntkalpit@gmail.com)
    kathmandu, lalitpur nepal - २०११ साल मे ३० गते सोमबार

    thanks u,maile nepal thar ko parichaya paddna payakoma.
    Tara Pd. Nepal (nepaltara123@yahoo.com)
    Kiotihawa, Rupendehi nepal - २०११ साल अप्रिल २१ गते बिहीबार

    dai darshan,hajur ko yo mahan karyako lagi hami jasta nepali lai ati dherai sahyog mileko 6. Thanks 4 u.
    uttam shrestha (uttam_s551@yahoo.com)
    biratnagar, morang nepal - २०११ साल अप्रिल १६ गते शनिबार

    dheree khushi lagyo dekhera .
    khagendra kumar acharya (aacharya.khagendra123@gmail.com)
    mahuli, saptari nepal now dubai - २०११ साल मार्च ३ गते बिहीबार

    hello rajan dai tapai ko yo web site hami lai dharai kam lageko 6 ni ani date ra time convoter garnu dharai sajilo voyako chha taskaran hajur lai thanx la
    dipesh kandel (dipeshkandel07@gmail.com; dip_crazybin12@yahoo.com)
    Amarapuri, nawalparasi nepal - २०११ साल फरवरी २७ गते आइतबार

    तपाईले यो मिति हेर्ने तरीका बनाई दिनु बनाई दिनुभयको मा धरै धरै धन्यवाद छ इश्वोर सापकोटा चितवन लंकू///// हाल ( यूके
    ISWOR SAPKOTA (iswors@yahoo.com)
    WOLVERHAMPTON, United Kingdom - २०११ साल फरवरी १८ गते शुक्रबार

    नेपाल बंसको बारेमा जानकारी पाउदा खुसी लाग्यो .
    राम कुमार नेपाल (rknbhaf@gmail.com)
    सिन्धुपाल चौक, बग्मती नेपाल - २०११ साल फरवरी १३ गते आइतबार

    dharai ramro 6
    राम चन्द्र लामिछाने (पोखरा १९७० _ कान्छा @ याहू . कॉम)
    पोखरा, कास्की नेपाल - २०११ साल जनवरी २२ गते शनिबार

    तपाई को साइड धे रै राम्रो लाग्यो
    किशोर के सि (kishor_kc50@yahoo.com)
    काठामांडू, काठामांडू नेपाल - २०११ साल जनवरी १ गते शनिबार

    sabai pariwar America ma hunuhudo rahechha, ramro
    ashok kumar basnet (abasnet02@gmail.com)
    kathmandu, newa nepal - २०१० साल डिसेम्बर ३० गते बिहीबार

    Rajan dai tapai ko yo yogdaan le haami sabai lai date convert garna ekdam sajilo vayeko chha..thank you alot
    sadananda joshi (sadananda_20@yahoo.com)
    Dhangadhi, Kailali Nepal - २०१० साल डिसेम्बर ९ गते बिहीबार

    anish.khati anishi.khati@yahoo.com bhimad tanahunu nepal tapai lai dhandai bad chha
    anish.khati (anish.khati@yahoo.com)
    bhimad, tanahunu nepal - २०१० साल डिसेम्बर ७ गते मंगलबार

    तपाईले शुरु गर्नु भएको यो प्रयास ले हामीहरुलाई पनि केहि हसौल मिलोस। धन्यावाद छ दाई तपाईलाई।
    रामहरि न्यौपाने (onlineramhari(gmail,yahoo,hotmail))
    दुईपिपल, नुवाकोट नेपाल - २०१० साल डिसेम्बर ४ गते शनिबार

    dai namskar maile mero nepal thar ko barema janna pauda khusi lagyo thanks bro
    Binod nepal (me_binod2007@yahoo.com)
    sarlahi, nepal - २०१० साल नभेम्बर २५ गते बिहीबार

    यँहासँग सम्बन्ध राख्न पाउदा अत्यन्त खुशी लागेको छ।
    Rukmagat Sharma (rukmagat.sharma@ntc.net.np)
    Bhairahawa, Rupandehi Nepal - २०१० साल नभेम्बर १६ गते मंगलबार

    तपाइको प्रयास र मेहनतबाट म अति प्रभावित र खुशी भएँ । मैले एउटा समस्या लिएर गुगलमा सर्च गर्दै गर्दा तपाइको वेवसाइटमा पुगेर तपाइका सबै कुराहरु हेरें । सबै कुराहरु काम लाग्ने कुरा राख्नुभएको रहेछ । तर मैले जान्न चाहेको कुरा पाएन । मैले ms-excel मा नेपाली date राखेमा अर्को कुनै एउटा cell मा फर्मुला लगाएर english date मा कन्भर्ट गराउन खोजेको थिएँ तर फर्मुला कस्तो लगाउने भन्ने अन्यौलमा भएकोले समाधान खोजिरहेको छु । कृपया समाधान भए मेरो इमेल gopal.giri11@gmail.com मा पठाएर सहयोग गरे आभारी हुने थिएँ । सहयोग गर्नुहुनेछ भन्ने विस्वास समेत लिएको छु ।
    गोपाल गिरी (gopal.giri11@gmail.com)
    काठमाडौं, नेपाल - २०१० साल नभेम्बर १२ गते शुक्रबार

    rajan dai, tapai ko yo website ekdamai ramro chha. maile dherai aghi dekhi visit gardai aayeko chhu. dhanyabad ra shuvakamana
    arjun khatiwada (arjun.ulb@gmail.com)
    urlabari, morang nepal - २०१० साल नभेम्बर ९ गते मंगलबार

    नमस्कार , ढाई राजन को परिवासा दियारा मलाई पनी खुसी लागेको ६ यसरिनै परगति गर्नु . नेपाल र नेपाली लाई तन, मन र धन ले सहयोग गर्नु होला , धन्यवाद .
    Rajan Devkota (ra_jandev@yahoo.com)
    gorkha, gorkha nepal - २०१० साल अगस्त १३ गते शुक्रबार

    राजन दाही हजूर ले गूगल माँ अंग्रेजी बाट नेपाली माँ लेखनको लागि गरेको परिसम मलाई अति राम्रो लाग्यो मलाई लाग्छ संपूर्ण नेपाली हजूर को यो कम्याबिको कारण सराही खुसी छन
    balkrishna pandey (sachit.nep@example.com)
    kathmandu, kathmandu nepal - २०१० साल जुन ५ गते शनिबार

    तपाईको वेबसाईट पढेर धेरै ख़ुशी लाग्यो अझै उपयोगी कुराहरु थप्दै जानुहोला
    सन्जु सिल्वाल (fusion_supri28@yahoo.com)
    मलेखु, धादिंग नेपाल - २०१० साल अप्रिल १२ गते सोमबार

    राजन जी नमस्कार छ हजूर लाइ , सम्पूर्ण नेपाली लाइ बिक्रम संबत बाट अंग्रे जी मा रूपांतर र अंग्रे जी बाट बिक्रम संबत मा रूपांतर गर्नको लागी सजिलो बनाईं दिनु भएको मा म, र मेरो परिवार बाट हजूर लाइ धेरै धेरै भदाई तथा धन्यबाद दिन चाहाँ छु . आउदा दिन मा अरु नया कुरा हरु को बिकसित हजूर बाट हुनेछ भन्ने आसा गर्द्छु . हस त धन्यबाद . नरी गौतम Ghana Nath Parajuli Association For Craft Producers Nepal. email ghana2025@gmail.com
    Ghaan Nath Parajuli (ghana2025)
    Kathmandu, Bara nepal - २०१० साल जनवरी १७ गते आइतबार

    समय रुपन्तान्तार्को लागि तपाइलाई धन्यवाद
    इन्द्र (indralimbu8@yahoo.com)
    होंग कोंग, होंग कोंग - २००९ साल डिसेम्बर २७ गते आइतबार

    राजन दाइ नमस्कार, हजुर त दाइपो हुनुहुदो रहेछ म धेरै खुसि छु धन्यवाद ।
    कमल नेपाल (kamal9955@yahoo.com)
    काभ्रे, नेपाल - २००९ साल डिसेम्बर १३ गते आइतबार

    धन्यबाद!
    टिकाराम गैातम (tikaram.gautam@yahoo.com)
    काठमाण्डैा, सिन्धुली नेपाल - २००९ साल सेप्टेम्बर ११ गते शुक्रबार

    यो सेकंड पटक मैले तापैको नेट खोलेको ले यस पटक यती नै लेख्छु नारायण थापा कबिता नाजनी नाजनी खोलना पुगेछु भैगयो भन्दा मन मानेन काल आयर नै होला जे होस ईमेल गरेको छू कबिता लेखेको छू ईमेल को आसा गरेको छू बांकी तपी को इच्छा मैले मेरो ईमेल ठेगाना दिएको छू मेरो ठगना हो ntkalpit@जीमेल.कॉम
    Narayan Thapa (ntkalpit@gmail.com)
    Kathmandu, kathmandu Nepal - २००९ साल अगस्त २६ गते बुधबार

    यो प्रथम पटक मैले तापैको नेट खोलेको ले यस पटक यती नै लेख्छु नारायण थापा
    Narayan Thapa (ntkalpit@gmail.com)
    kathmandu, Kathmandu Nepal - २००९ साल अगस्त २६ गते बुधबार

    सारो राम्रो रयछ तपैं को साईट ल ल प्रगति हुदैं जहोस !!!!!!!!!!!!!!!
    प्रवीन अधिकारी (pkrpravin2004@yahoo.com)
    पोखरा, कास्की नेपाल - २००९ साल अगस्त ३ गते सोमबार

    तपाईको प्रयास प्रसंसनीय लाग्यो. यसको लगी तपाईलाइ बिसेष धन्यवाद. अरु नया समसामयिक बिषयहरु पानी समाबेस गरनुपरयो.
    D.R. Dhakal (dr.dhakal@yahoo.com)
    Kathmandu, Kathmandu Nepal - २००९ साल जुन २९ गते सोमबार

    धन्यवाद् राजन जी ! खुसी लाग्यो ! यस्मा नया नया समाचार हरु पनि समाबेस गर्नु भएमा अझ आचार मा नून जस्तो हुनेथियो. LAXMAN GAUTAM.
    LAXMAN GAUTAM. (lagautam@yahoo.com)
    masan, kyongnam south korea. - २००९ साल जुन १६ गते मंगलबार

    राजन सर नमस्कार अनि धेरै धेरै धन्नेवाद यो वेब साइड बनाऊनुभयको माँ ,
    Hari khati (hs_khati@yahoo.com)
    malaysia - २००९ साल जुन ६ गते शनिबार

    राजन, हजुरको वेब राम्रो लाग्नु को साथै अति उपयोगी पनि छ. well done keep it up.
    Jaya (gurungjaya7352000@yahoo.com)
    Pokhara, Kaski Nepal - २००९ साल जुन ५ गते शुक्रबार

    तपाइलाई धेरै धेरै धन्यवाद!
    रेनु श्रेष्ठ (renomaskey@yahoo.com)
    HK, Hong Kong - २००९ साल जुन ३ गते बुधबार

    अमेरिका मा बसेर पनि नेपाल प्रती अगाध आस्था माया राखेकोमा धन्यवाद .
    Rajendra Chhetri (rajendrachhetri@gmail.com)
    Butwal, Rupandehi Nepal - २००९ साल मे ९ गते शनिबार

    राजनजी म भरतको नमस्कार दोहा कतार बाट । यो डेट कन्भर्ट्ट साह्रै राम्रो लाग्यो तपाईंलाई धनयाँबद । र त्यसतै उपयोगी शब्दहरु अझ थप्नुभएमा लोक प्रिय बढने थियो भने आशा गर्दछु । भरत चापागाई हाल दोहा कतार ।
    bharat (www.kp4214@yahoo.com)
    kathmandu, kathmandu nepal - २००९ साल मे ७ गते बिहीबार

    राजन दाही हजूर ले गूगल माँ अंग्रेजी बाट नेपाली माँ लेखनको लागि गरेको परिसम मलाई अति राम्रो लाग्यो मलाई लाग्छ संपूर्ण नेपाली हजूर को यो कम्याबिको कारण सराही खुसी छन
    देश बहादुर खडका (deshagc@yahoo.co.in)
    बिराटचोक, मोरंग नेपाल - २००९ साल अप्रिल २४ गते शुक्रबार

    श्री राजन दाजूमाँ म बिजयको नमस्कार ! तपाइँको (वेभ साइट) बाट महत्वपूर्ण जानकारीहरु पाएकोमा तपाइँलाई धेरै धेरै धन्यवाद ! साथै तपाइँलाइँ नयाँबर्ष २०६६ शालको हार्दिक मंगलमय शुभकामना बयक्त गर्दछु ! (बिजय) बिराटनगर मोरंग नेपाल !
    बिजय प्रसाद राजबंशी (राजबंशी_प्रसाद@याहू.कॉम)
    बिराटनगर, मोरंग नेपाल - २००९ साल अप्रिल ११ गते शनिबार

    राजनजी म shyam ko नमस्कार UAE बाट । यो डेट कन्भर्ट्ट साह्रै राम्रो लाग्यो तपाईंलाई धनयाँबद । र त्यसतै उपयोगी शब्दहरु अझ थप्नुभएमा लोक प्रिय बढने थियो भने आशा गर्दछु । shyam shrestha uae bata
    shyam kaji shrestha (skshrestha2009@hotmail.com)
    kathmandu, ktm nepal - २००९ साल मार्च २४ गते मंगलबार

    राजन दाई तपाईले गूगलमा पनी http://www.unicodenepali.com/convert जस्तै नेपाली ट्रांसलेट राख्नको लागी केंहि पहल गर्नु पर्यो
    Raj (raj@htmail.com)
    kathmandu, kathmandu nepal - २००९ साल मार्च १० गते मंगलबार

    राजन दाजु! नमस्कार! महत्वपूर्ण जानकारी एवं टिकट लगायत पुराना सामग्री को लागि धन्यवाद! अझै मिती परिवर्तक को लागि त मुरि,मुरि नै धन्यवाद भन्दा पनि कम होला| यहाँ को मिती परिवर्तक सफ्टवेयर जाभा सँस्करणमा १२८*१६० पिक्सेल स्क्रिनमा चल्न सक्ने गरि मोबाइल संस्करण निर्माण गरि निशुल्क वा न्युन शुल्कमा (कम्तिमा नेपाली मोबाइल धारक हरुलाइ,) उपलब्ध गराइदिनु भए हामी न्युन आय तथा कम्प्युटर सम्म पहुँच नभएका नेपाली हरु आभारी हुने थियौ|
    पुरुषोत्तम अधिकारी (ctn_guy79@yahoo.com)
    चैनपुर गा. वि. स., चितवन नेपाल - २००८ साल डिसेम्बर १७ गते बुधबार

    राजनजी नमस्कार । तपाइको मेहनतलाइ (वेभ साइट)मूरी मूरी धन्यबाद । Date Conversion अत्यन्त प‍भावकारी रहेको छ । तस्वीरहरु अपडेट गर्नुका साथै थोरै भए पनि त्यहाको समाचार दिन सके अझ सुनमा सुगन्ध हुने थियो ।
    श्यामकृष्ण दाहाल (dahalsk2002@gmail.com)
    बिराटनगर, मोरंग नेपाल - २००८ साल जुलाई २२ गते मंगलबार

    तिथि रुपानतरण सेवाकोलागि धन्यवाद ।
    Basanta Raj Bajracharya (basantabajra@yahoo.com)
    Chhyabahal, Lalitpur Nepal - २००८ साल जुन २२ गते आइतबार

    राजन जी नमस्कार छ हजूर लाइ , सम्पूर्ण नेपाली लाइ बिक्रम संबत बाट अंग्रे जी मा रूपांतर र अंग्रे जी बाट बिक्रम संबत मा रूपांतर गर्नको लागी सजिलो बनाईं दिनु भएको मा म, र मेरो परिवार बाट हजूर लाइ धेरै धेरै भदाई तथा धन्यबाद दिन चाहाँ छु . आउदा दिन मा अरु नया कुरा हरु को बिकसित हजूर बाट हुनेछ भन्ने आसा गर्द्छु . हस त धन्यबाद .
    नरी गौतम (narigautam@hotmail.com)
    नागोया, नेपाल बाग्लुंग हाल (जापान) - २००८ साल जुन १५ गते आइतबार

    /fhg hL gd:sf/ d}n] tkfO{sf] j]e ;fO{^ /fd|f] nfUof] x} .
    Bashu Dev Bhattarai (sashub@hotmail.com)
    Pokhara, Kaski Nepal - २००८ साल अप्रिल २ गते बुधबार

    tkfO{+sf] k|of; k|z+;f of]Uo 5 . c? ;kmntfsf] sfdgf ub{5' .
    Atma R. Gautam (atmagautam@gmail.com)
    Swoyambhu, Kathmandu Nepal - २००८ साल फरवरी २६ गते मंगलबार

    तपाइको साइट धेरै राम्रो लाग्यो । तपाइलाइ धेरै धेरै धन्यवाद छ है ।
    रबिन्द्र न्यौपाने (rabi.upd@gmail.com)
    हेटौंडा, मकवानपुर नेपाल - २००८ साल फरवरी २५ गते सोमबार

    तिथि रुपानतरण सेवाकोलागि धन्यवाद
    d.c binod (alexthendc@yahoo.com)
    osaka, japan - २००८ साल जनवरी २५ गते शुक्रबार

    धेरै राम्रो छ भबिश्यमा अझ राम्रो राम्रो रचना हरु संम्प्रेशण हुन्छ भन्ने आशा राखेको छु।
    L P DAHAL (alabu_dahal@yahoo.com)
    kathmandu, kathmandu nepal - २००७ साल डिसेम्बर ११ गते मंगलबार

    तिथि रुपानतरण सेवाकोलागि धन्यवाद ।
    प्रवीणराज गौतम (gautam.prabin@gmail.com)
    ड्यालस्, तेक्सस् - २००७ साल डिसेम्बर १ गते शनिबार

    राजनजी म भरतको नमस्कार दोहा कतार बाट । यो डेट कन्भर्ट्ट साह्रै राम्रो लाग्यो तपाईंलाई धनयाँबद । र त्यसतै उपयोगी शब्दहरु अझ थप्नुभएमा लोक प्रिय बढने थियो भने आशा गर्दछु । भरत चापागाई हाल दोहा कतार । नाम
    bharat chapagain (bharatmail1982@yahoo.com)
    dhamar, dhankuta nepal - २००७ साल नभेम्बर २३ गते शुक्रबार

    हेल्लो, राजन दाई नमस्कार
    अर्जुन निरौला (arjun_niroula2002@yahoo.com)
    झापा नेपाल - २००७ साल सेप्टेम्बर ३० गते आइतबार

    नमस्कार राजन जी म शेर बहादुर आले दोहा, कतार बाट यो डेट कन्भर्टर साह्रै राम्रो लाग्यो मलाई (thanks) पुरानो क्यालेन्डर भेटेकै थिएन मेरो तपाईंको यो कन्भर्टरले मलाई धेरै सहयोग गर्‍यो धेरै धेरै धन्यवाद
    शेर बहादुर आले मगर (shrbdr@yahoo.com)
    दोहा, कतार - २००७ साल अगस्त ३१ गते शुक्रबार

    राजनजी नमस्कार! डेट कन्भर्टर धेरै राम्रो छ, अझ अन्य यस्तै उपयोगी कुराहरु राख्नु भएमा झन लोकप्रीयता बढ्ने थियो । अझ राम्रो गर्नुस् तपाईंलाई शुभकामना छ । धन्यवाद!
    गोविन्द प्रसाद न्यौपाने (govindata@hotmail.com)
    पाटन, ललितपुर नेपाल - २००७ साल अगस्त २७ गते सोमबार

    नमस्कार दाजु मलाइ तपाइको साइट राम्रो लाग्यो । तपाइले जुन तपाइको बारेमा लेख्नु भएको थियो राम्रो लाग्यो मेरोपनी वेव साइंट छ सबै साथीहरूले हेर्रनुहोला । धन्यवाद । www.enagarkot.com www.nagarkot.com.np www.drnature.com.np www.rajanbastola.com.np धन्यवाद ।
    राजन बास्तोला (rajanbastola@yahoo.com)
    भक्तपुर, नगरकोट नेपाल - २००७ साल अप्रिल १० गते मंगलबार

    नमस्कार ! राजन जी तपाईंलाई मेरो तर्फवाट र धन्यवाद सम्पूर्ण नेपालीको तर्फवाट । डेट कन्भर्ट गर्ने एउटा सजिलो माध्यम बनाइ दिनु भएकोमा धेरै नेपालीहरु तपाईलाई संधै सम्झीरहन्छन । र यस्तै नयां कुराहरुको शुरुवात गर्दै जानुस शूभकामना छ.
    Arjun Dhakal (arjun_dhkl@yahoo.com)
    Gllette, wyoming USA - २००७ साल अप्रिल ८ गते आइतबार

    cfb/0fLo /fhg bfO{ tkfO{sf] d]x]gt / kof{; w]/} /fdf] 5 . dnfO{ dg k/]sf] 5 .
    Kumar Khadka (kumarsamadarshi@gmail.com)
    Itahari, Sunsari Nepal - २००७ साल मार्च ९ गते शुक्रबार

    राजनजी, तपाकर्इको यो वेब साइट अति राम्रो लाग्यो । धन्यबाद । माउबाधि
    माउबाधि (माउबाधि@हटमेल.कम)
    पोखरा, कास्की नेपाल - २००७ साल फरवरी १२ गते सोमबार

    /fhg hL † tkfO{sf] of] >[hgf d}n] cd]/Lsf hfg] 8LeL ebf{ ldtL cg"jfb ug{ k|of]u u/+] , w]/} v";L nfUof] . lab]zdf uP/ klg dft[efiffnfO{ cem pTyfg ug{ tkm{ rflnPsf] of] tkfO{sf] sbdn] ;kmntfsf r"lnx? Ps dfly csf{ ylkb} hfg] d}n] k"0f{ laZjf; lnPsf] 5" . clg of] >[hglzntf b]v]/ ;fob ;a}nfO{ 8fx nfu]s]f x"g" k5{ .
    Tikaram Adhikari (r_tika2003@yahoo.com)
    kuala lumpur, selangor Malaysia - २००६ साल नभेम्बर २८ गते मंगलबार

    नेपाली मितिलाई अंग्रेजीमा र अंग्रेजीलाई नेपालीमा बनाउने डेट कर्न्भटर साह्रै राम्रो छ.
    sudhir bhandari (replytome07@hotmail.com)
    kathmandu, balaju 16 nepal - २००६ साल नभेम्बर १० गते शुक्रबार

    राजनजी, नमस्कार तपाईंद्वारा तयार पारिएको यो साइट राम्रो लाग्यो । यसलाई मेरो घरको कम्प्यूटरमा इन्टरनेट सुविधा नभएकोले डाउनलोड गरि लैजानका लागि डाउनलोड सुविधा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछु । आशा छ, यो सुविधा म छिट्टै नै पाउनेछु
    resham (reshammona06@gmail.com)
    New Delhi, New Delhi india - २००६ साल अक्टोबर २५ गते बुधबार

    राजन जी तपाँई धन्यबादका पात्र हुनुहुन्छ हामीलॆ यसै गरी एक एक प्रयास गरॆरनै पछाडी परॆको हाम्रो दॆश र चॆपुवामा परॆको हाम्रो भाषालाई उकास्नु पर्छ रबिन्द्र
    रबिन्दॅ बराल (rabinbaral@rediffmail.com)
    रियाद, सा.अरॆवीया - २००६ साल अक्टोबर १७ गते मंगलबार

    तपाईको साईट धेरै ऊपयोगि छ । नेपाली मितिलाई अंग्रेजीमा र अंग्रेजीलाई नेपालीमा बनाउने डेट कर्न्भटर धेरै राम्रो छ । यो धेरै उपयोगी भएको ले हजुर लाई धेरै धेरै धन्यवाद् ।
    lbk]z 8+uf]n (dipesh_128@hotmail.com)
    sf7df08f}+, sf7df08f}+ g]kfn - २००६ साल अक्टोबर १७ गते मंगलबार

    तपाँइको वेब साइटबाट म अत्यन्त सन्तुष्टी भएको छु । डेट कन्भटरले हामी सबैलाइ अत्यन्त सहयोग पुर्याएको छ । तर साइट अपडेट गर्नु होला । धन्यवाद
    अशोक प्रकाश रेग्मी (newthings_ashok@yahoo.com)
    हेटौडा, मकवानपुर नेपाल - २००६ साल अगस्त २७ गते आइतबार

    नमस्कार ! राजन जी तपाईंलाई मेरो तर्फवाट र धन्यवाद सम्पूर्ण नेपालीको तर्फवाट । डेट कन्भर्ट गर्ने एउटा सजिलो माध्यम बनाइ दिनु भएकोमा धेरै नेपालीहरु तपाईलाई संधै सम्झीरहन्छन । र यस्तै नयां कुराहरुको शुरुवात गर्दै जानुस शूभकामना छ. BISHNU PRASAD PARAJULI Kimdanda-5,Khapdanda Arghakhanchi Lumbini Nepal
    bishnu prasad (bishnu1978@rediffmail.com,bishnu1978@yahoo.com)
    Kimdanda-5,Khapdanda, ArghakhanchiLumbini Nepal - २००६ साल अगस्त १० गते बिहीबार

    राजनजी, नमस्कार तपाईंद्वारा तयार पारिएको यो साइट राम्रो लाग्यो ।
    prakash khati (prakash_khati2006@yahoo.com)
    Mahendranagar, kanchanpur nepal - २००६ साल जुलाई १० गते सोमबार

    नमस्कार ! राजन जी तपाईंलाई मेरो तर्फवाट र धन्यवाद सम्पूर्ण नेपालीको तर्फवाट । डेट कन्भर्ट गर्ने एउटा सजिलो माध्यम बनाइ दिनु भएकोमा धेरै नेपालीहरु तपाईलाई संधै सम्झीरहन्छन । र यस्तै नयां कुराहरुको शुरुवात गर्दै जानुस शूभकामना छ ।
    s]zj yfkf (globalmedia@myself.com)
    a|;]N;, a|;]N; j]lNhod - २००६ साल मे २५ गते बिहीबार

    राजनजी, नमस्कार तपाईंद्वारा तयार पारिएको यो साइट राम्रो लाग्यो । यसलाई मेरो घरको कम्प्यूटरमा इन्टरनेट सुविधा नभएकोले डाउनलोड गरि लैजानका लागि डाउनलोड सुविधा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछु । आशा छ, यो सुविधा म छिट्टै नै पाउनेछु । धन्यवाद (Bishnu prasad sharma (parajuli)
    bishnu prasad parajuli (bishnu1978@rediffmail.com)
    kimdanda-5 khapdanda, Arghakhanchi Lumbini Nepal - २००६ साल मे १६ गते मंगलबार

    राजनजी, नमस्कार ! तपाईं को यो वेबसाइट हेरेर धेरै खुशी लाग्यो । यो साइट धेरै ज्ञानबर्दक र उपयोगी लाग्यो । म आफु पनि नेपाल नै भएकोले आफ्नो बंसावलीको बारेमा धेरै जानकरी पाउँदा अझै झन खुशी लाग्यो । तपाईं लाई धेरै धेरै धन्यवाद छ । आउँदा दिनहरुमा पनि नयाँ जानकारीहरुको अपेक्षा गर्दछु । -- पर्शु राम नेपाल , बुद्दबारे - ३, झापा , नेपाल । हाल : जोहोर , मलेशिया ।
    पर्शु राम नेपाल (hayparshu_2005@yahoo.com)
    बुद्दबारे - ३, झापा नेपाल - २००६ साल मे १ गते सोमबार

    राजनजी, नमस्कार तपाईंद्वारा तयार पारिएको यो साइट राम्रो लाग्यो । यसलाई मेरो घरको कम्प्यूटरमा इन्टरनेट सुविधा नभएकोले डाउनलोड गरि लैजानका लागि डाउनलोड सुविधा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछु । आशा छ, यो सुविधा म छिट्टै नै पाउनेछु । धन्यवाद । लक्ष्मीप्रसाद भट्टराई
    nIdLk|;fb e6\6/fO{ (laxpd_bht@yahoo.com)
    sf7df8f}, sf7df8f} g]kfn - २००६ साल मे १ गते सोमबार

    नमस्कार ,म सन्तोश खड्का ब्रुसेल्स् बाट ,दाई हजुर को वेब साईट हेरेर म धेरै खुशी भए । र अझ हजुरहरु को र जत मलाई धेरै मन पर्‍यो ,उ धेरै राम्रा छ न । अन्तमा हजुर सबै लाइ नेपाली नयाँ साल को हार्दिक् मंगलमय सुभकमना। पर्देशी सन्तोश
    सन्तोश खड्का (santosh2510@hotmail.com)
    ब्रुसेल्स्, बेल्जियम - २००६ साल अप्रिल ८ गते शनिवार

    तपाईको वेब पेज राम्रो लाग्यो। समय रुपान्तर त झनै राम्रो। तर अतिथि पुस्तिकाको नेपाळी भने पढ्न सकिएन, किन हो थाहा भयेन। तर सबै कुरा राम्रो छ।
    रमेस कुवँर (rameshkunwar@hotmail.com)
    कार्लस्क्रोना, ब्लेकिगँ स्विडेन - २००६ साल अप्रिल ४ गते मंगलवार

    मलाइ धेराइ रामरो लाग्यो तपाइनको मेहनत अरुलाइ पानि फाइदा जनक छ
    हारि बहादुर तापा (gaiyali@yahoo.com)
    हंगकंग, - २००६ साल फरवरी २५ गते शनिवार

    /fd|f ]sfd 5
    dx]z rG› 9sfn (Maheshdhakal77@yahoo.com)
    lbAogu/– !, lrtjg g]kfn - २००६ साल फरवरी १६ गते बिहीवार

    डेट कन्भटर राम्रो छ । गेस्ट बुकमा इन्ट्रि यउटै पेजमा आउछ । यसलाई पेजिनेशन (धरै पेजमा आउने ) गरे राम्रो हुने थियो । गेस्ट बुकमा इन्ट्रि लाई एप्रुभ गरे पछि मात्र डिस्पले हुने बनाउन जरुरि छ
    clgz भट्टराई (anish@anish.com.np)
    w/fg, सुनसरी नेपाल - २००६ साल फरवरी १५ गते वुधवार

    यो साइट धेरै नै उपयोगी लाग्यो ।
    रिजन गौतम (rijan.gautam@gmail.com)
    बिराटनगर, मोरंग नेपाल - २००५ साल डिसेम्बर २३ गते शुक्रवार

    तपाईको साईट धेरै ऊपयोगि छ । तपाइँका सुझाव एवम् हौसलाका शब्दहरु हुनुपर्नेमा (होसलाका शब्दहरु) भएकोमा सच्याउनु हुन अनुरोध गर्दछु ।
    राजेन्द्र बिक्रम शाह (onlyrbs@hotmail.com)
    काठमांण्डौं, नेपाल - २००५ साल डिसेम्बर ४ गते आइतवार

    dnfO{ tkfO{sf] j]a;fO{6sf] 8]6 sGe/6/ Hofb} /fd|f] nfUof] .
    x]dGt uf}td (wish_soverhg@hotmail.com)
    sf7df08f}+, sf7df08f}+ g]kfn - २००५ साल डिसेम्बर १ गते बिहीवार

    मैले यो साईट करिब ३‍,४ बर्ष देखी हेर्दै आईरहेको छु।यो साईट धेरै उपयोगि छ। डेट कन्भर्टर यो साईटको सबै भन्दा उपयोगि टुल हो। बिदेशमा बसेर तपाईले जे गर्नु भएको छ त्यो हरेक नेपालीको लागि एउटा प्रेरणा बनोस! मैले जति नै लेखे पनि तपाईको लागि थोरै हुन्छ। साईट अझ धेरै धेरै परिमार्जित गर्दै लैजानुस तपाईको लागि मेरो यहि शुभकामना साथै बिजया दशमीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना ।
    राजेन्द्र बिक्रम शाह (onlyrbs@hotmail.com)
    काठमांण्डौं, काठमांण्डौं नेपाल - २००५ साल सेप्टेम्बर २९ गते बिहीवार

    धेरै राम्रो गर्नु भएको छ। नेपाली मितिलाई अंग्रेजीमा र अंग्रेजीलाई नेपालीमा बनाउने डेट कर्न्भटर धेरै राम्रो छ । मलाई यो धेरै उपयोगी भएको ले हजुर लाई धेरै धेरै धन्यवाद् ।
    sanjay baral (sanjaybaral@hotmail.com)
    singapor, singapor - २००५ साल अगस्त ९ गते मंगलवार

    /fhg hL tkfOsf] j]j;fO{6 x]/] Hofb} /fd|f] nfUof] . cgL tkfO{sf] 8]6 sGe6{n] d nufPt ;Dk"0f{ g]kfnLx?nfO{ cltg} ;lhnf] kf/]sf] 5 . o;sf] nflu tkfO{nfO{ wGojfb .
    u0f]z s]=;L= (kcganesh@hotmail.com)
    ag]kf, sfe|] g]kfn - २००५ साल अगस्त ९ गते मंगलवार

    निकै राम्रो लाग्यो तपाईको पृष्ठ। पाल्पा पुर्ख्यौली घर रहेछ, खुशी लाग्यो । होसला होइन, हौसला लेख्नु होला ।
    जीबनराज शर्मा (sharmajrs@rediffmail.com)
    एडिनबरा, स्कट्ल्याण्ड संयुक्त अधिराज्य - २००५ साल जुलाई २३ गते शनिवार

    अति उत्तम छ । त्यसैले धेरै धेरै धन्यवाद तपाईलाई । भविष्यमा अरु उन्नति तथा प्रगतिको कामना ।
    मिलन डस (dos_milan@hotmail.com)
    प्यूठान नेपाल - २००५ साल जुलाई १३ गते वुधवार

    दाइ नमस्कार तपाईलाइ, तपाईले बनाएको वेभ साईट अति राम्रो छ। दाईलाइ धन्यबाद छ । नमस्कार ।।।।।।
    अशोक घिमीरे (ghimireashok32@hotmail.com)
    काठमाण्डौ, वाग्मती नेपाल - २००५ साल जुलाई ६ गते वुधवार

    धेरै राम्रो गर्नु भएको छ। नेपाली मितिलाई अंग्रेजीमा र अंग्रेजीलाई नेपालीमा बनाउने डेट कर्न्भटर धेरै राम्रो छ ।यस प्रयासको निम्ति हार्दिक बधाई
    बिशाल बराल (bishal_baral@hotmail.com)
    पोखरा, कास्की नेपाल - २००५ साल जुलाई ५ गते मंगलवार

    धेरै राम्रो गर्नु भएको छ। नेपाली मितिलाई अंग्रेजीमा र अंग्रेजीलाई नेपालीमा बनाउने डेट कर्न्भटर धेरै राम्रो छ । मलाई यो धेरै उपयोगी भएको ले हजुर लाई धेरै धेरै धन्यवाद् ।
    अनिता श्रेष्ठ (anamika_anu25@hotmail.com)
    पोखरा, नेपाल - २००५ साल जुलाई ५ गते मंगलवार

    राजनजी तपाईंको डेट कन्भटर धेरै उपयोगि रहेछ । त्यसको लागि धन्यबाद
    लोक (tamu_lok15@hotmail.com)
    गोदिटार, गोरखा नेपाल - २००५ साल जुन २१ गते मंगलवार

    यो साइट धेरै राम्रो छ । पहिले थाहा थिएन अब थाहा पाइयो राम्रो भयो ।
    डिल्ली राज बस्ताकोटी (bastakotidr@yahoo.com)
    भरतपुर ११, चितवन नेपाल - २००५ साल जुन २१ गते मंगलवार

    तपाईंको क्यालेण्डर कन्भटर एकदमै राम्रो छ ।
    सरोवर (email@sarobar.com)
    काठमाण्डौ, बागमती नेपाल - २००५ साल मे १७ गते मंगलवार

    राम्रो छ
    इश्वर ढकाल (dhakalishwor@hotmail.com)
    काठमाण्डौ, नेपाल - २००५ साल मे ५ गते बिहीवार

    राम्रो छ।
    राजन परियार
    नेपाल, - २००५ साल अप्रिल २६ गते मंगलवार

    साईट राम्रो छ । तस्बिर हरु राम्रा छन् । नेपालि भाषाको पर्योगले झन् राम्रो बनेको छ।
    रबि (ktmdude@gmail.com)
    काठमान्डौ, काठमान्डौ नेपाल - २००५ साल मार्च २१ गते सोमवार

    नेपाली मितिलाई अंग्रेजीमा र अंग्रेजीलाई नेपालीमा बनाउने डेट कर्न्भटर साह्रै राम्रो छ । यस प्रयासको निम्ति हार्दिक बधाई
    शैलेश प्रसाद भटराइ (shailesh_bhattarai@hotmail.com)
    काठमान्डौ, काठमान्डौ नेपाल - २००४ साल डिसेम्बर ९ गते बिहीवार

    हामी साबै मिलेर हाम्रो देशलाई अशान्तीबाट बचाऔ हुन्न। म मेरो तर्फबाट सहयोग गर्छु ।
    अनोज भण्डारी (anujbhandari1982@hotmail.com)
    काठमांडौँ‌, काठमाण्डौँ नेपाल - २००४ साल अगस्त २० गते शुक्रवार

    राजन सर तपाइँले नेपाली वेब साइट खोलेकोमा राम्रो लाग्यो तर इङ्लिश बाट नेपालीमा रुपान्तर गर्ने सिस्टम निकालेमा धेरै बेस्ट हुने थियो।
    केशर बहादुर खड्का (kesharbdr@hotmail.com)
    सङ्चोक- १, सिन्धुपाल्चोक नेपाल - २००४ साल अगस्त ११ गते वुधवार

    नमस्ते राजन सर, हजुरको वेब साइट मा भएका फोटोहरु हेर्दा निकै खुशि लाग्यो ।
    सुरेन्द्र बराल (surenbaral@hotmail.com)
    नारायणघाट, चितवन नेपाल - २००४ साल अगस्त ९ गते सोमवार

    तपाइँको सहयोग को लागि धन्यबाद र सुभकामना छ
    नबिन (nabin@hotmail.com)
    काठमान्डू, नेपाल - २००४ साल अगस्त ३ गते मंगलवार

    राजन जी, तपाइँको वेबसाइट राम्रो र उपयोगि छ, अपडेट गर्दै गर्नु होला, सुभकामना छ तपाइँलाइ ।।।
    सितल श्रेष्ठ (sital_shrestha@yahoo.com)
    विचिता, क्यान्सस् अमेरिका - २००४ साल अगस्त ३ गते मंगलवार

    नमस्कार सबैलाइ
    ओमलाल कँडेल
    कोबे, कितकु जापान - २००४ साल जुलाई १४ गते वुधवार

    नेपाली युनिकोडमा तपाईले वेभ पेज शुरु गर्नु भएकोमा धेरै खुसी लागेको छ।
    नेपाली भाषाको शुभचिन्तक
    चीन - २००४ साल जुन १ गते मंगलवार

    धन्यवाद, राजन दाई
    गणेश आचार्य (teknarayan@email.com)
    धाइरिंग, पर्वत नेपाल - २००४ साल अप्रिल ९ गते शुक्रवार

    प्रयास धेरै राम्रो छ । डेट कन्भर्टर राम्रो र उपयोगी रहेछ। धन्यबाद ।
    ताना पोखरेल (tara@pokharel.com)
    बेलभ्यू, नेब्रास्का अमेरिका - २००४ साल जनवरी १८ गते आइतवार

    धेरै राम्रो प्रयास डेट कन्भर्टर धेरै नै काम लाग्यो यस पालि डि भि भर्न धन्यवाद तपाईलाई
    नितिन श्रेष्ठ (un2002@info.com.np)
    काठमाडौं, काठमाडौं नेपाल - २००४ साल जनवरी ६ गते मंगलवार

    पहिलाको भन्दा वेब पेज निकै परिवर्तन गर्नु भएको रहेछ । अझै नयाँ र आकर्षक पृष्ठहरू थप्दै जानुहुनेछ भन्ने विश्वास छ । शुभकामना
    अखिलेश कुमार कर्ण
    मिसातो, साइतामा जापान - २००३ साल डिसेम्बर १७ गते वुधवार

    तपाईको वेब साईट हेरे धेरै नै राम्रो लागो ।
    जंग बहादूर राई (jangarai911@hotmail.com)
    घरान १७, साउदी नेपाल - २००३ साल डिसेम्बर ११ गते बिहीवार

    राम्रो प्रयास!! मैले पहिलो पटक हेर्दा यस्तो थिएन तर अहिले नेपालीमा नै पढ्‍न पाउँदा धेरै खुसी लाग्यो। आशा छ,निकट भविष्यमा अरु सामाग्रीहरु पनि इन्टरनेटमा नेपालीमा पढ्‍न पाइने छ।यो नेपाल र नेपालीको एउटा नयाँ पाइला हो, सूचना क्रान्तिको क्षेत्रमा॥ यसमा निरन्तरता कायम रहिरहोस्। मेरो सानो कामना यति नै छ।
    सुरज श्रेष्ठ (shresthasj@yahoo.com)
    प्राग, प्राग चेक रिपब्लिक - २००३ साल नभेम्बर २५ गते मंगलवार

    नेपाली युनिकोडमा तपाईले वेभ पेज शुरु गर्नु भएकोमा अति खुसी लाग्यो । धन्यवाद
    शिशिर श्रेष्ठ
    धरान, सुनसरी नेपाल - २००३ साल अक्टोबर ४ गते शनिवार

    तपाईको वेबसाइटमा डेट कन्भटर धेरै उत्कृष्ट लाग्यो । यसको लागि धन्यबाद ।
    हिमाल लिम्बू (himlim@hotmail.com)
    धरान, नेपाल - २००३ साल जुन ९ गते सोमवार

    नेपाली यूनीकोडमा नेपालीको वेब साइट हेर्न पाउदा धेरै खुशी लाग्यो। तपाइको प्रयास धेरै राम्रो छ। तपाइलाइ शुभकामना छ।
    फुरी शेर्पा (pspcontact@hotmail.com)
    काठमाण्डु, काठमाण्डु नेपाल - २००३ साल मे १० गते शनिवार

    सर्वप्रथम त, मैले नेपाली यूनीकोडमा नेपालीको वेब साइट हेर्न पाउदा हर्षको सीमा नै रहेन । मलाइ त लाग्यो यो इन्टरनेट पनि कहिलेदेखि नेपाली भयो ह ? मैले गुगलमा यसो नेपालीमा खोजी गरीहालु न त भनेर खोजेको थीए । अब सबै नेपाली साइटहरुले यो प्रचलनलाइ पछ्याइदिए हुन्थ्यो भन्ने मरो कामना छ । अनी, एकखालको उदाहरण बनिदिएकोमा यो साइटका धनी तथा सर्जकलाइ मुरीमुरी शुभकामना छ ।।। एक नेपाली पत्रकारका नाताले मैले यस्ता नेपाली साइटको बारेमा एउटा लेख पनि लेखिहाल्ने बिचार गरेको छु । आशा छ, छिट्टै मैले थुप्रै यस्ता साइट देख्न पाउने छु । धन्यवाद ।
    दिनेश वाग्ले (dineshwagle@hotmail.com)
    काठमान्डू, काठमान्डू नेपाल - २००३ साल मे २ गते शुक्रवार

    नमस्ते।
    आलोक (alkuma@yahoo.com)
    - २००३ साल अप्रिल १८ गते शुक्रवार

    नेपालीहरुलाई शुभकामना ..
    सुसील श्रेष्ठ (sushil54@hotmail.com)
    चितवन, नेपाल - २००३ साल मार्च २७ गते बिहीवार

    तपाइको बेभसाइट राम्रो लाग्यो । तर यसको अपडेट जरुरी छ ।
    किरण रुपाखेती (kiranrupakhetee@hotmail.com)
    इस्लामाबाद, पाकिस्तान - २००३ साल मार्च २० गते बिहीवार

    मैले पहिला पटक नेपाली युनिकाेड प्रयाेग गरी गुगल सर्च गर्दा तपाइकाे पेज फेला पर्या। टाइृप गनृ अलिक गाह्राे रैछ । तपाइकाे पेज राम्राे छ । अम्रित परराष्ट्र मन्त्रालय काठमाण्डू नेपाल ।
    अम्रित राज श्रेष्ठ (amrit_shrestha@hotmail.com)
    काठमाण्डू, काठमाण्डू नेपाल - २००३ साल फरवरी ४ गते मंगलवार

    धेरै राम्रो, हाल खास केहि सुझाव छैन,
    रमेश नेपाल्
    सैंत क्लौद, अमेरिका - २००३ साल जनवरी २५ गते शनिवार

    अती उत्तम् ।
    लोकेश (lokesh@lokesh.org)
    शेन्ट क्लाउड, मिनीसोटा अमेरिका - २००२ साल अप्रिल १५ गते सोमवार

    तपाइँले नेपाली युनिकोड प्रयोग गरेर नेपालीमा अतिथि पुस्तिका भर्न सक्नुहुनेछ । धन्यबाद ।
    राजन नेपाल (rrnepal@hotmail.com)
    टोरेन्स, क्यालिफोर्निया अमेरिका - २००२ साल अप्रिल ४ गते बिहीवार