हामीहरु

  • हामीहरु
  • राजन शब्दको अर्थ
  • हाम्रो परिवार
  • नेपाल थरको इतिहास
  • मेरो वंशावली
  • तस्वीर कुना
  • अतिथि पुस्तिका
  • इ मेल
  • मुख्य पृष्ठ


  •  


     

    नमस्कार ।
    मेरो नाम राजन नेपाल हो । हालमा म सं. रां अ. को सेन्ट लुइस शहरमा अवस्थित छु । मैले मेरो अध्ययन काठमाण्डू स्थित बूढानीलकण्ठ स्कूलबाट गरेको हूँ । तत्पश्चात् अमेरिकाको ओहायो वेस्लियन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेको हूँ । मेरो शिक्षाको मूल विषय कम्प्युटर विज्ञान रहेको थियो भने अन्य विषयहरुमा लेखा, धर्म, तथा व्यवस्थापन रहेका थिए । अहिले म माइक्रोसफ्ट डाइन्यामिक्स कन्सल्ट्यान्टको रुपमा सेन्ट चार्ल्स, मिजोरीमा कार्यरत छु । तपाइँ यस वेबसाइटमा समय बिताउनुहोस् र अतिथि पुस्तिका भर्न नबिर्सिनु होला । धन्यबाद ।



    यिनी मेरी श्रीमती शबनम हुन् । उनले आफ्नो शिक्षा काठमाण्डूको शिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट गरेकी हुन् । त्यसपछि म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम्स मूल विषय लिएर अमेरिकाको नेब्रास्का विश्वविद्यालय लिंकनबाट उच्च शिक्षा हासिल गरिन् । अहिले उनी लिन्डनवुड युनिभर्सिटिमा लेखामा एम बि ए गर्दैछिन् ।


    हाम्रो छोरा, रजत, २०५८ साल पौष २६ गते जन्मिएको हो । उसलाइ लाइटनिड्ग मक्विन, मेडर, रेमोन, बजलाइट यर, रेड रेन्जर आदि मन पर्छ । तपाइँ उसको वेबसाइट हेर्न सक्नुहुनेछ ।