तस्वीर
अमेरिकी राज्यका संसद भवनहरू
म सबै ५० अमेरिकी राज्यका राजधानी र संसद भवनहरू भ्रमण गर्ने योजनामा ​​छु । म नयाँ ठाउँमा पुगेपछी त्यसको फोटो र मिति राख्ने छु । मैले अहिलेसम्म १३ संसद भवनहरूको अवलोकन गरेको छु ।

 

इन्डियाना
इन्डियाना
इन्डियानापोलिस
जुलाई ३१, २०२३
ओहायो
ओहायो
कोलम्बस
जुलाई ३०, २०२३
लुजियाना
लुजियाना
ब्याटन रुज
मार्च १८, २०२३
टेक्सस
टेक्सस
अस्टिन
डिसेम्बर २९, २०२१
एरिजोना
एरिजोना
फिनिक्स
डिसेम्बर २१, २०२१
नर्थ क्यारोलाइना
नर्थ क्यारोलाइना
राले
नोभेम्बर २७, २०२१
इलिनोइ
इलिनोइ
स्प्रिङफिल्ड
सेप्टेम्बर १२, २०२१
आयोवा
आयोवा
डि मोइन
जुलाई २८, २०२१
मिनेसोटा
मिनेसोटा
सेन्ट पॉल
जुलाई ११, २०२१
विस्कन्सिन
विस्कन्सिन
म्याडिसन
जुलाई १०, २०२१
मिशिगन
मिशिगन
ल्यान्सिङ
जुलाई ६, २०२१
नेब्रास्का
नेब्रास्का
लिंकन
जुलाई ३१, २०२०
नर्थ डकोटा
नर्थ डकोटा
बिस्मार्क
जुलाई २८, २०२०
यहाँ गएर अतिथि पुस्तिका हेर्नु र भर्नु होला